Gyat bata Mukti – J Krishnamurti
$49.16
$95.37
Description सन् १९६९ मा प्रकाशित भएदेखि नै ज्ञातबाट मुक्तिलाई कृष्णमूर्तिको शिक्षाको प्रारम्भिक पुस्तकका रूपमा मानिंदै आइएको छ । यस पुस्तकमा पहिलो पटक मानव जीवनलाई गाँज्दै आइरहेका अनगिन्ती समस्या र बाध्यताका सम्बन्धमा कृष्णमूर्तिले �... सन् १९६९ मा प्रकाशित भएदेखि नै ज्ञातबाट मुक्तिलाई कृष्णमूर्तिको शिक्षाको प्रारम्भिक पुस्तकका रूपमा मानिंदै आइएको छ । यस पुस्तकमा पहिलो पटक मानव जीवनलाई गाँज्दै आइरहेका अनगिन्ती समस्या र बाध्यताका सम्बन्धमा कृष्णमूर्तिले हामीलाई भन्न चाहनुभएको कुरालाई समग्रमा पाउन सक्छौं । युरोपका विभिन्न देशहरू तथा भारतका विभिन्न भागहरूमा विभिन्न उमेर समूहका स्रोताहरूसमक्ष गरिएका सयौं वार्तालापबाट यहाँ शब्दहरू उद्धृत गरिएका छन् । कृष्णमूर्तिले आफैले पुस्तकको शीर्षक छनोट गर्नुभएको थियो भने उहाँकै सुझावमा उहाँकी अनन्य मित्र एवम् जीवनीकार मेरी ल्युटेन्स्ले यसलाई किताबको रूप दिनुभएको हो । उहाँका शब्दहरू जस्ताको तस्तै विना कुनै फेरबदल यहाँ प्रस्तुत भएका छन् भने यसको क्रमबद्धतामा चाहिं पाठकको बुझाइका लागि सङ्कलनकर्ताद्वारा चाँजो-पाँजो मिलाइएका हुन् । Weight: 0.3 kg Authors : J Krishnamurti Language : Nepali Publisher : Ratna Pustak Bhandar Show More Description »
Philosophy