LATEX-MODEL.DE ≡ Rifle Slings Dvds & Blurays Canon Frankford Arsenal
  • Other Books

  • Jail Diary – Bishweshwar Prasad Koirala

Jail Diary – Bishweshwar Prasad Koirala

$55.5 $109.34
Description म आफूलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ ।१९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? मलाई राजनीतिको सैन्यपक... म आफूलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ । १९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? मलाई राजनीतिको सैन्यपक्षले किन कहिल्यै आकर्षित गरेन ? मौका हुँदाहुँदै पनि मैले नेपाली सेनाभित्र आफ्नो लागि धरातल बनाउने प्रयास किन गरिनँ ? मैले कुनै गोप्य सङ्गठन किन बनाइनँ ? यी पक्षमा म असफल भएको भए पनि म खुला राजनीतिमा बिलकुल सफल छु जसको प्रमाण निर्वाचनको परिणाम र अन्य कुराहरू हुन् । । सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिनँ । र, म यति विद्रोही छु, प्रजातन्त्रवादीभन्दा अन्य केही हुन सक्दिनँ । मैले आफूलाई गान्धीभन्दा बढी मार्क्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म मार्क्सबाट होइन, गान्धीबाट नै प्रभावित छु । कहिलेकाहीँ त लाग्छ, ममित्र एउटा सफल राजनेता हुनै नदिने हदसम्मको दार्शनिक रूचि छ । म आफैँलाई भनिरहको थिएँ कि म सङ्गठनभन्दा व्यक्तिको रूचिप्रति बढी संवेदनशील छु जुन कुरा गलत हो । के मेरो नजरबन्दीले अहिलेसम्म मलाई कुनै पाठ सिकाएको छैन ? म एउटा विद्रोहीबाट अब एउटा क्रान्तिकारीमा परिणत हुन्न ? मलाई लाग्छ, म सक्दिनँ । म मेरो ठाउँ फेर्न सक्दिनँ । Authors: Bishweshwar Prasad Koirala Language: Nepali Publisher: Shikha Books Show More Description »
Other Books

Other Books

  • Jail Diary – Bishweshwar Prasad Koirala
    $55.5 $109.34

© 2026 - LATEX-MODEL.DE