LATEX-MODEL.DE ≡ Rifle Slings Dvds & Blurays Canon Frankford Arsenal
  • Books ❯

  • Dharmadarshan – Kamal Rijal

Dharmadarshan – Kamal Rijal

$46.19 $64.67
Description धर्मदर्शन– कमल रिजालसाविक गुम्दी गाविस वडा नं- ७ हाल गङ्गाजमुना गाउँपालिका- ४, सालदुम (साल्मेटार) मा २०१५ भदौ ५ गते जन्मेका रिजाल पिता होमनाथ तथा माता जीवमाया रिजालका तृतीय पुत्र हुन् । संस्कृत साहित्यमा स्नातकोत्तर गरेका रिजा�... धर्मदर्शन– कमल रिजाल साविक गुम्दी गाविस वडा नं- ७ हाल गङ्गाजमुना गाउँपालिका- ४, सालदुम (साल्मेटार) मा २०१५ भदौ ५ गते जन्मेका रिजाल पिता होमनाथ तथा माता जीवमाया रिजालका तृतीय पुत्र हुन् । संस्कृत साहित्यमा स्नातकोत्तर गरेका रिजाल अध्यात्मदर्शनलाई पैतृक धरोहर मान्छन् । सोह्र वर्षको उमेरमा पढ्नका लागि वनारसतिर लागेका रिजाल हाल टोखा नगरपालिका वडा नं- ६ धापासीमा बसोबास गर्छन् । लामो समयदेखि अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका कमल रिजाल यस क्षेत्रका सिद्धहस्त लेखक मानिन्छन् । आख्यान र गैरआख्यान गरी तेह्रओटा पुस्तक प्रकाशित गरिसकेका रिजालको ‘दर्शनभित्रको दर्शन’ नामक पुस्तक सुदूरपश्चिम विश्वविद्यालयको दर्शनविषयक विद्यावारिधिको पाठ्यक्रममा समावेश छ । ‘गोरखापत्र’ दैनिक र ‘मधुपर्क’ मासिकको प्रधान सम्पादक रहिसकेका रिजाल हाल स्वतन्त्र पत्रकारको हैसियतले विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा कलम चलाउने गर्छन् । Dharmadarshan – Kamal Rijal Weight: 0.1 kg Authors: Kamal Rijal Language: Nepali Publisher: Sajha Prakashan Show More Description »
Books ❯

Books ❯

  • Dukha Nirodha – Osho
    $36.9 $70.11
  • Nepalka Devsthal Ra Rijal – Binaya Rijal
    $51.72 $85.86
  • Buddha ra Mahila – Basanta Maharjan
    $67.7 $100.87
  • Char Ved – Chet Prasad Upadhyaya
    $47.92 $79.07
  • Dharmadarshan – Kamal Rijal
    $46.19 $64.67
  • Astabakra Mahagita Bhag 2 – Osho
    $57.12 $75.97
  • Sadhana Path (Madhuvan) – Osho
    $68 $81.6
  • Krishnavtar Satyabhama – Vol. 5 (Hindi) – Kanhaiyalal Maneklal Munshi
    $42.38 $79.67
  • Gaule Dashain Tihar, Chaurasi Byanjan Ra Somras – Narayan Ghimire
    $59.1 $99.29
  • Nepali Sanchhipta Ramayan – Chakrapani Chalise
    $81.9 $154.79
  • Bed, Buddha ra Dibyopadesh – Abhishek Joshi
    $69.31 $110.2
  • Kathopanishad (Hindi) – Osho
    $35.32 $50.86
  • Geetabhitra Bigyan – Narayan Sharma
    $49.8 $81.17
  • Tantra Charcha – Sandeep Sapkota
    $38.83 $69.51
  • Jaga Man Jagaranko Bela – Swami Gyan Khalis
    $36.32 $44.67

© 2026 - LATEX-MODEL.DE